मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले–नेकपा नेतृत्वको सत्ता गठबन्धनले राप्रपामा खैलाबैला, कार्यालय घेर्न आइपुगे संसदीय दलका नेता

bishowkhabar.com · Tue Sep 15 08:48:26 GMT 2026

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको कारबाहीविरुद्ध बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी केन्द्रीय कार्यालय घेर्ने घोषणा गरेका छन् ।

थापाले बुधबार बिहान ११ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा विरोध कार्यक्रम गर्ने भन्दै समर्थक तथा सहकर्मीलाई उपस्थित हुन आह्वान गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)