मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान दिवसको अवसरमा सिरहामा ४८६ जनालाई नागरिकता दिइने

deshsanchar.com · Sat Sep 18 15:15:20 GMT 2021

जनकपुरधाम– संविधान दिवसको अवसरमा सिरहामा ४ सय ८६ जनालाई नेपाली नागरिकता वितरण गरिने भएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले संविधान दिवसको अवसरमा ४ सय ८६ जनालाई वंशजको आधारमा नागरिकता दिन लागेको जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)