घरमा गोहीसहित लोपोन्मुख जन्तु भेटिएपछि एक महिला पक्राउ
barnanmedia.com · Thu Jun 25 20:15:00 GMT 2026

हङकङको एक फ्ल्याटमा गोहीसहित लोपोन्मुख प्रजातिका सरीसृप भेटिएपछि प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
सामसुई पोको ताइपो रोडस्थित एक आवासीय ब्लकमा रहेको उक्त फ्ल्याटको बाल्कोनीमा गोही देखिएपछि बुधबार दिउँसो एक व्यक्तिले प्रहरीलाई खबर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)