घटनाबारे प्रहरी अनुसन्धान सुरु, शंकास्पद ९ जना पक्राउ
onlinekhabar.com · Sat May 30 14:10:09 GMT 2026

१६ जेठ, बुटवल । भारत उत्तर प्रदेशको कुशीनगर क्षेत्रबाट उद्धार गरिएका ४५३ नेपालीलाई रुपन्देही ल्याएरले प्रहरीले अनुसन्धान थालेको छ ।
भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा कुशीनगर क्षेत्रको नेकवर्किङ बिजनेसको कार्यालयबाट शुक्रबार उनीहरूलाई उद्धार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)