मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धुलो–धुवाँले थलिएको हेटौंडा–१७ : शिवम् सिमेन्टविरुद्ध स्थानीयको अन्तिम आन्दोलनको चेतावनी

nepalbahas.com · Sat May 30 14:06:19 GMT 2026

धुलो–धुवाँले थलिएको हेटौंडा–१७ : शिवम् सिमेन्टविरुद्ध स्थानीयको अन्तिम आन्दोलनको चेतावनी

१६ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ का स्थानीय बासिन्दाको आक्रोश चुलिँदै गएको छ । वर्षौंदेखि उद्योगबाट निस्किने धुलो, धुवाँ र प्रदूषणका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै स्थानीयले पटक–पटक गुनासो गरे पनि सम्बन्धित निकाय मौन बसेको आरोप लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)