कांग्रेस सभापतिमा लड्न ४० हजार शुल्क, अन्य पदमा कति ?
kendrabindu.com · Tue Sep 15 08:54:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकाे आगामी अधिवेशन तथा निर्वाचनका लागि केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क ताेकिएकाे छ ।
विस्तृत निर्वाचन निर्देशिका जारी गर्दै विभिन्न तहका नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेले तिर्नुपर्ने शुल्क र आवश्यक पर्ने प्रस्तावक तथा समर्थकको संख्या स्पष्ट रूपमा तोकिएको हाे । सभापति पदमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधिहरूमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक अनिवार्य गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)