जनकपुरधामको एंजलस स्कूलबाट बालिका अपहरणको प्रयासमा महोत्तरीका एक पक्राउ
nepalpress.com · Tue Sep 15 08:52:09 GMT 2026

जनकपुरधाम । जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाईफकाई गरी अपहरण गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-१ पर्सा निवासी ३६ वर्षीय मनिष ठाकुर रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम टोलीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)