हिमाली क्षेत्रमा शैक्षिक सत्र मंसिरभित्रै सक्ने व्यवस्थाको माग
baahrakhari.com · Tue Sep 15 08:55:22 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद धनबहादुर बुढाले डोल्पालगायत हिमाली क्षेत्रको शैक्षिक क्यालेन्डर फेर्न माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले क्यालेन्डर परिमार्जन गरी मंसिरभित्रै शैक्षिक सत्र सम्पन्न गर्ने व्यवस्थाको माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)