मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षा क्षेत्रका विकृति हटाउन सरकारलाई सुझाव

nagariknews.nagariknetwork.com · Tue Jun 23 09:32:40 GMT 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या र विकृतिप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

समितिको बैठकमा बोल्दै उनले वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएका विभिन्न बेथिति र विकृतिले शैक्षिक सुधारको अभियानलाई थप ओझेलमा पार्ने खोज्यको आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)