मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजार २६ अंकले ओरालो, दुई कम्पनीमा सकारात्मक सर्किट, ४ अर्ब ३६ करोडको कारोबार

ajakoartha.com · Tue Jun 23 09:42:00 GMT 2026

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै राताम्य बनेको छ। लगानीकर्ताको बिक्री दबाब बढ्दा नेप्से २६.१६ अंकले ओरालो लागेर २६७४.४८ विन्दुमा बन्द भएको हो।

आज परिसूचक ०.९६ प्रतिशतले घटेको छ। कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दा बजारमा व्यापक गिरावट देखिएको हो। कारोबार भएका ३५३ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको मात्रै मूल्य बढेको छ। ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)