मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानका एक युवा साइबर मुद्दामा पक्राउ, ७ दिनको म्याद थप

setopati.com · Tue Jun 23 09:46:49 GMT 2026

सल्यानका एक युवा साइबर अपराध (विद्युतीय कारोबार सम्बन्धी कसुर) मा पक्राउ परेका छन्।

कुमाख गाउँपालिका–६ का २९ वर्षीय युवराज खड्का सोमबार शारदा नगरपालिका–४ क्षेत्रबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)