मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजनीतिक–कानुनी अनिश्चितताले लगानीकर्ताको मनोबल कमजोर, नेप्से र कारोबार दुवैमा गिरावट

aarthiknews.com

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले घट्दै २६७४.४८ बिन्दुमा झरेको छ। पछिल्ला केही दिनदेखि जारी गिरावटको क्रमले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको देखिएको छ।

मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घट्दा सेन्सेटिभ परिसूचक २.३१ अंक, फ्लोट इन्डेक्स १.६३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ अंकले ओरालो लागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)