रास्वपा सह–महामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी
bishowkhabar.com · Tue Jun 23 09:49:21 GMT 2026

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्री पदमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।
चितवनमा जारी महाधिवेशनस्थलमा मंगलबार पत्रकार सम्मेलन गर्दै दुवै जनाले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)