नेपालीले १ अमेरिकी डलर साट्न १३३ रुपैयाँ १४ पैसा खर्च गर्नुपर्ने
setopati.com · Thu Oct 20 00:56:00 GMT 2022
केही समय स्थितर रहेको अमेरिकी डलरको भाउ फेरि बढेर सर्वाधिक महँगो भएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। आज (बिहीबार) डलरको भाउले नयाँ उचाइ छोएको छ।
डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)