मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने

barnanmedia.com · Fri Feb 21 21:52:36 GMT 2025

बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुदै आएको छ । पुराना जीर्ण जस्तापाताको छानो भएका भवनमा विद्यार्थीलाई पठनपाठनको कार्य गराउन निकै समस्या हुने गरेको छ ।

विद्यालयमा रहेका आठ भवनका १२ कक्षा कोठा मध्ये आठ कक्षा कोठा मात्रै प्रयोग गर्न योग्य रहेको विद्यालयका प्रद्यानाअध्यापक शेरबहादुर सार्कीले बताउनुभयो । वर्षातका बेला भवन चुहिने भएकाले पठनपाठनमा समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार हिउद र गर्मीका बेला पानी नपर्दा सम्म भवन प्रयोग गर्न सकिने भएपनि जस्तापातामा खिया लागेर प्वालै प्वाल परेकाले वर्षातमा भवन प्रयोग गर्न सकिँदैन । “विद्यार्थीका लागि बस्नका लागि प्रयाप्त डेस्क बेन्च छैनन्, भएका पनि पुराना भएकाले कुन समय टुटने हुन पत्तो छैन, आर्थिक अभावले मर्मत गर्न सकिएको छैन” उहाँले भन्नुभयो, “पुराना विद्यालय भवनका झयाल, ढोका प्लाइउडका भएकाले मक्किएर खस्ने अबस्थामा छन, सौचालय पुराना र निकै जिर्ण हुदा प्रयोग गर्न लायक छैनन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)