लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
barnanmedia.com · Fri Feb 21 21:57:55 GMT 2025

केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम’को जाँच गरेको छ ।
शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा सो फिल्मको जाँच गरिएको हो । मन्त्रालयका कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित जाँचमा सेन्सर पासचाहि भैनसकेको बताइएको छ । फिल्मसँग सम्बन्धित केही कुराहरु मिलाउनुपर्ने भन्दै फिल्म टिमलाई आइतबार पनि बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)