मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ ः अध्यक्ष बिजुक्छेँ

barnanmedia.com · Fri Feb 21 21:55:11 GMT 2025

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले देशभरका शैक्षिक संस्थाले आफ्ना विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउनु पर्र्नेे बताउनु भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे रजत जयन्ती, ख्वप कलेजको २३ औं, शारदा क्याम्पस मा.वि.को १७ औँ र ख्वप कलेज अफ ल को दोस्रो वार्षिक उत्सव कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै उहाँले सत्य र सही कुरामा अडान लिने देशभक्त जनशक्ति विद्यालयले तयार पार्नुपर्ने बताउनु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)