भ्रस्टाचार नरोकिँदा नेपाल सम्पत्ति शुद्धीकरणमा फेरि ‘ग्रे लिस्ट’ मा
barnanmedia.com · Fri Feb 21 22:04:19 GMT 2025

नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा पर्छ भन्ने निश्चित नै थियो। फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची (ग्रे) लिस्टमा राखेको हो।
हुन् त नेपाल पहिलो पटक ग्रे लिस्टमा परेको होइन। यसअघि परेको हो। दुई वर्षअघि मात्र एफएटीएफको एसिया प्यासिफिक ग्रूप (एपीजी) को पारस्परिक मूल्यांकन प्रतिवेदले सुझाव कार्यान्वयन गर्न भनेको थियो। प्रगति नभएपछि नेपाल ग्रे लिस्टमा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)