मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि काठमाडौँ ल्याइयो

gorkhapatraonline.com · Tue Jun 23 09:53:27 GMT 2026

व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा पक्राउ पर्नुभएका नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइपुर्‍याएको छ।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उहाँलाई पक्राउ गरेर प्रहरी सुर्खेतबाट काठमाडौँ ल्याएको हो ।

उहाँमाथि अनुसन्धान सुरु भएको प्रहरी जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)