मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २६ सय विन्दुमा झर्‍यो

annapurnapost.com · Tue Jun 23 09:47:57 GMT 2026

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको थियो।

नेप्से घटेसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय