प्ले स्टोरमा भेटियो ह्वाट्सएप जस्तै भनिएको नेपाल सरकारको मेसेजिङ एप ‘नेपाकनेक्ट’, केके छन् फिचर ?
techpana.com · Tue Jun 23 09:51:43 GMT 2026

काठमाडौँ । नेपाल सरकारले सरकारी कामकाजको आन्तरिक प्रयोजनका लागि उपयोगी हुने भन्दै विकास गरेको मेसेजिङ एप गुगल प्ले स्टोरमा भेटिएको छ । केही समयअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ह्वाट्सएप जस्तै आफ्नै मेसेजिङ एप ल्याउन लागेको जानकारी दिएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ८० जना प्राविधिकको टोली समावेश गरेर कम्पनी गठन गर्न लागेको र सोही टोलीले यो एप तयार पारेको बताइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)