मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई अदालतमा पेश गरिँदै

arthasansar.com

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अदालत पेश गरिने भएको छ । सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज विशेष अदालतमा पेश गर्न लागिएको हो ।

अदालतल उनलाई थुनामा राखेर अनुसन्धान गर्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश दिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)

सम्बन्धित विषय