काठमाडौँ महानगर प्रमुख शाहले अमेरिकाका राष्ट्रपति ट्रम्पलाई आग्रह: कृपया! डीभी बन्द गर्नुहोस्
barnanmedia.com · Fri Feb 21 22:35:45 GMT 2025

काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह (बालेन) ले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डाइभरसिटी भिसा (डीभी) रोक्न आग्रह गरेका छन्।
उनले बिहीबार राति फेसबुकमा ट्रम्पलाई मेन्सन गर्दै स्टाटस लेखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)