बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
barnanmedia.com · Fri Feb 21 22:57:19 GMT 2025

पछिल्लो समय पर्यटन व्यवसाय चलायमान भएसँगै यहाँ होटल व्यवसायमा आकर्षण बढ्न थालेको छ । '
सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दूरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो । पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले केही दिनअघि सदरमुकाम बागलुङ बजारमा होटल इला कम्फोर्टको उद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)