मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई फैसला सर्वोच्चमा अख्तियारको पुनरावेदन

barnanmedia.com · Fri Feb 21 23:14:21 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण रुपमा सफाइ दिएको दावी गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवहरु डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापालाई सफाइ दिने विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण भनेको हो । उसले विशेष अदालतको फैसला उल्ट्याएर आरोपितहरुलाई दोषी ठहर गर्नुपर्ने माग गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)