कार्ल्सबर्ग कर्पोरेट फुटसल प्रतियोगिता सम्पन्न, वर्ल्डलिंकले जित्यो उपाधि
setopati.com · Tue Jun 23 10:03:19 GMT 2026

कार्ल्सबर्गको आयोजनामा भएको 'कार्ल्सबर्ग कर्पोरेट फुटसल प्रतियोगिता' सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न क्षेत्रका १२ प्रमुख कर्पोरेट संस्थाको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)