२६ अंकले घटेर २६ सय ७४ विन्दुमा झर्यो नेप्से, म्युच्युअल फण्डबाहेक सबै समूहका सूचक राताम्य
nepalbahas.com · Tue Jun 23 09:56:44 GMT 2026

२६ अंकले घटेर २६ सय ७४ विन्दुमा झर्यो नेप्से, म्युच्युअल फण्डबाहेक सबै समूहका सूचक राताम्य
९ असार, काठमाडौं । मंगलबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार १.४५ अंकले घटेको बजार मापक नेप्से परिसूचक आज २६.१६ अंकले घटेर २६ सय ७४ दशमलव ४८ बिन्दुमा रोकिएको छ । यस दिन म्युच्युअल फण्ड बाहेक सबै समूहका उपसूचक राताम्य बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ