हुथी विद्रोही : यमनको आन्तरिक सत्ता सङ्घर्षदेखि विश्वव्यापी तेल सञ्जालसम्म
ratopati.com · Tue Sep 15 09:15:00 GMT 2026

इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबमाथि पुनः क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्नुका साथै लाल सागर किनारमा आफ्नो सैन्य उपस्थिति बलियो बनाउँदै गएको छ । हुथी समूहको पछिल्लो शक्ति विस्तारसँग यमनभित्रको गृहयुद्धमात्र नभई पश्चिम एसियाको क्षेत्रीय सुरक्षा, इरान–अमेरिका तनाव, समुद्री व्यापार र विश्वव्यापी तेल आपूर्ति शृङ्खलासम्मका विषय जोडिएका छन् ।
त्यसो भए को हुन् त हुथी विद्रोही ? उनीहरूको उदय कसरी भयो ? उनीहरूलाई कसको समर्थन छ र कससँग संघर्षरत छन् ? अनि पछिल्लो समय किन उनीहरूको गतिविधिले विश्वको ध्यान तानेको छ ? यिनै विषयमा यहाँ चर्चा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)