अनुसन्धानबाट आरोप पुष्टि भएपछि ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
swasthyakhabar.com · Tue Jun 23 10:02:26 GMT 2026

काठमाडौं - राष्ट्रिय ट्रमा सेन्टर अस्पताल फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायकलाई सेवाग्राहीबाट प्राप्त गुनासो, दर्ता भएका उजुरी तथा प्रारम्भिक अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा निलम्बन गरिएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार सेवाग्राहीबाट आएका गुनासो र उजुरीमाथि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपहरू पुष्टि भएको देखिएपछि उनीहरूलाई निलम्बन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)
काठमाडौँ