मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेल तालिका सार्वजनिक गरेर नेपाललाई कुर्दै साफ च्याम्पियनसिप

setopati.com · Tue Sep 15 09:13:00 GMT 2026

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको खेल तालिका मंगलबार सार्वजनिक भएको छ।

साफले जारी गरेको तालिकाअनुसार भारत र पाकिस्तानबीच नोभेम्बर ५ मा पहिलो खेल हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)