सल्यानको दार्मामा स्क्रबटाइफसबाट तीन सातामा चारजनाको मृत्यु, सय बढीमा संक्रमण
ekantipur.com · Tue Sep 15 09:12:52 GMT 2026

सल्यानको दार्मामा स्क्रबटाइफसबाट तीन सातामा चारजनाको मृत्यु, सय बढीमा संक्रमण
स्वास्थ्य संस्थामा अहिले पनि दैनिक संक्रमित भेटिइरहेका छन्, गाउँपालिकाले शिविर सञ्चालन गर्दै ज्वरोका बिरामीलाई नियमित परीक्षण र उपचार गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)