सरुवा भएका कर्मचारीलाई अनिवार्य रमाना दिनुपर्ने, अटेर गरे प्रमुख र लेखापाललाई कारबाही
lokaantar.com

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै सरकारी निकाय, प्रदेश र स्थानीय तहहरूलाई कडा निर्देशन दिएको छ ।
मंगलबार सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै उक्त निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)