हरायो ढिँडोको स्वाद
gorkhapatraonline.com · Fri Feb 21 23:47:43 GMT 2025

काठमाडौँ, फागुन १० गते ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८, मल्पीका राजेन्द्र केसीको घरमा ८० वर्षसम्म पाक्दै आएको घट्टको पिठो यतिखेर सम्झना मात्र भएको छ । उहाँको भान्सामा मिलमा पिसिएको मकैको ढिँडो पाक्न थालेको छ । पुर्खाैंदेखि पानीघट्ट व्यवसायमा आबद्ध उहाँको परिवारले बिजुलीबाट कुटानीपिसानी मिलमा कुटिएको मकैको पिठो खानु रहर नभएर बाध्यता हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)