सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल पुनः एफएटिएफको ‘ग्रे लिष्ट’मा
deshsanchar.com · Fri Feb 21 23:47:14 GMT 2025

काठमाडौँ- सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ ।
फ्रान्सको पेरिसमा शुक्रबार सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एलिसा डे आन्दा माद्राजोले यसबारे जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)