मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सेप्टेम्बर ११ को कहालीलाग्दो क्षण सम्झाउने १० तस्बिर

thahakhabar.com

अमेरिकाको न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियामा चरमपन्थीले विमान ठोक्काएको आज २० वर्ष भएको छ। २००१ सेप्टेम्बर ११ मा चरमपन्थीले चारवटा विमान अपहरण गरी अमेरिकाका ती भवनमा हमला गरेका थिए।

बोइङ ७७६ नामको एक विमान न्यूयोर्कको ११० तले ट्विन टावरसँग ठोक्किएको थियो। पहिलो विमान बिहान ८:४५ बजे उत्तर टावरमा ठोक्किएको थियो। १०२ मिनेटसम्म उक्त टावरमा आगो बलेको बताइन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)