प्रतिनिधिसभाः बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?
canadanepal.com · Tue Sep 15 09:15:29 GMT 2026

काठमाडौँ -प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले विपद्जन्य घटनामा उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।
सभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले विपत्तिमा परेकाहरूका लागि मानसिक स्वास्थ्य उपचारलगायत अत्यावश्यक सेवाको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)