विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ [तस्वीरहरू]
nepalviews.com · Tue Sep 15 09:20:09 GMT 2026

काठमाडौं । विश्वकर्मा पूजा नजिकिएसँगै कुपण्डोलको गुसिंगाल चोकमा मूर्ति बनाउने कालीगढहरुलाई भ्याइनभ्याइ छ ।
असोज १ गते मनाइने विश्वकर्मा पूजालाई लक्षित गरी उनीहरुले विभिन्न आकृतिका आकर्षक विश्वकर्माका मूर्तिहरु बनाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)