अस्पतालको बेडमा १० महिनादेखि अचेत श्रीमानलाई कुरिरहेकी यमकला
setopati.com · Tue Jun 23 10:07:00 GMT 2026

काठमाडौं मेडिकल कलेज, सिनामंगलको मेडिसिन वार्ड। यहाँको 'बेड नम्बर १४३' एउटा अस्पतालको सामान्य फलामे शैय्या मात्रै होइन, उनको सिंगो जीवन र संसारकै केन्द्र बनेको छ।
त्यही बेडमा विगत १० महिनादेखि ३३ वर्षीय दौलत थापा निस्पन्द लडिरहेका छन्। अचेत अवस्थामा मृत्युसँग पौँठेजोरी खेल्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ