बौद्धस्थित भाटभटेनी सुपर स्टोर बुधबारदेखि पुनः सञ्चालनमा आउने
setopati.com · Tue Jun 23 10:06:58 GMT 2026

काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर स्टोर बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
२०८२ को भदौ २४ गते भएको जेनजी आन्दोलनमा सो स्टोर तोडफोडपछि आगजनी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)