५ दिनभित्र होल्डिङ सेन्टर छोड्न सुकुम्बासीलाई सरकारको निर्देशन
arthasarokar.com · Tue Jun 23 10:06:20 GMT 2026
काठमाडौँ । सरकारले सुकुम्बासीहरुलाई पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सरकारले दिने भनेको सेवा सुविधा लिएर पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)