गण्डकीमा राइड सेयरिङको न्यूनतम भाडा निर्धारण
baahrakhari.com · Sat May 30 14:42:53 GMT 2026

पोखरा । राइड सेयरिङलाई नियमावली बनाएर वैधता दिएको गण्डकी सरकारले यो सेवा दिने सवारीको भाडा पनि तोकेको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारीको प्रकार अनुसारको भाडादर सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)