बाढी प्रभावितका लागि फ्रान्सले उपलब्ध गरायो राहत सामग्री
ratopati.com · Tue Sep 15 09:24:24 GMT 2026

काठमाडौँ। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावतिहरुका लागि फ्रान्सले मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।
विनाशकारी बाढीपछि तत्काल राहत र पुनरुत्थान कार्यलाई मजबुत बनाउन नेपालस्थित फ्रान्सको दूतावासले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई मङ्गलबार राहत सामग्री उपलब्ध गराएको फ्रान्सेली दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)