मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व अर्थमन्त्री बिष्णु पौडेललाई बिशेष अदालत लगियो

nepalbahas.com · Tue Jun 23 09:50:40 GMT 2026

पूर्व अर्थमन्त्री बिष्णु पौडेललाई बिशेष अदालत लगियो

९ असार, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको छ। सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय