युरो-२०२० को नकआउट चरण पुग्ने चेकको बलियो सम्भावना
ekantipur.com · Fri Jun 18 18:47:07 GMT 2021
ग्लास्गो — चेक गणतन्त्रले युरो २०२० को नकआउट चरणमा पुग्ने बलियो सम्भावना देखाएको छ । क्रोएसियासँग शुक्रबार ह्याम्पडेन पार्कमा भएको रोमाञ्चक खेलमा १–१ को नतिजा निकालेपछि चेक अन्तिम १६ को नजिक पुगेको हो ।
चेकले पहिलो खेलमा स्कटल्यान्डलाई २–० ले पराजित गरी सनसनी सुरुआत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)