अर्घाखाँचीमा आगो निभाउने क्रममा चार गम्भीर घाइते
rajdhanidaily.com · Tue May 09 23:11:03 GMT 2023
अर्घाखाँची । भँमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा पाँच जना गम्भीर घाइते भएका छन्् ।
वडा २ तिरतिरे खोला किनार जंगलमा लागेको आगो बस्ती पुग्दा चार गम्भीर घाइते भएको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गम्भीर घाइतेको शरीरका विभिन्न भाग जलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)