विशेष अदालतमा विष्णु पाैडेल, म्याद थपका लागि बहस हुँदै
shilapatra.com · Tue Jun 23 10:20:12 GMT 2026

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो ।
पाैडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी मंगलबार काठमाडाैं पुर्याइएको हो । अदालतमा अहिले म्याद थपका लागि बहसको तयारी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)