एसियाडमा नेपाली क्रिकेट : सन्तुलित टोली, भारत वा श्रीलंकासामु क्षमता देखाउने मौका
lokaantar.com
मलेसियामा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि चुमेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोली यतिबेला उच्च मनोबलमा छ ।
प्रिमियर कपको उपाधि उचालेसँगै आगामी एसिया कपमा समेत छनोट भएको नेपाली टोली अब अर्को महत्त्वपूर्ण प्रतियोगिता खेल्न जापान प्रस्थान गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
एसियाली खेलकुद