रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई काठमाडौंको प्रस्ताव
bishowkhabar.com · Tue Sep 15 09:32:48 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई लागत साझेदारीका लागि प्रस्ताव गरेको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकालाई काठमाडौं तथा ललितपुरका स्थानीय तहसँगको सहकार्यमा सञ्चालन भइरहेको रात्रिकालीन यातायात सेवामा जोडिन प्रस्ताव गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)