कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छः माधव नेपाल
lokaantar.com

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)