पहिरोमा फसेका १० जनालाई सेनाको हेलिकप्टरद्वारा उद्धार
lokaantar.com · Mon Jun 19 23:57:34 GMT 2023
पाँचथरमा पहिरोमा फसेका १० जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।
अविरल वर्षाका कारण पहिरो खस्दा पाँचथरको याङ्वरक–१ खोलाघारी गाउँका १० जना फसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)